समाचार

अफगानिस्तानमा २५ आतंककारीको मृत्यु

एजेन्सी असोज ७ । अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको छ । प्रहरीसँगको भिडन्तमा अन्य १८ जना घाइते भएका छन् । प्रान्तीय

ओम्नी समूहले मेडिकल सामाग्री बोकेको भाडा नदिएको खुलासा

काठमाडौं असोज ७ । ओम्नी समूहले मेडिकल सामाग्री बोकेको भाडा नदिएको खुलासा भएको छ । ६ महिना हुन लाग्दा पनि अहिलेसम्म ओम्नीको सामान ल्याएको चार्टर जहाजको भाडा भुक्तानी नभएको नेपाल

हवाई भाडा महंगो हुनु स्वभाविक हो : मन्त्री भट्टराई

काठमाडौं असोज ७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अहिलेको समयमा हवाई भाडा महंगो हुनु स्वभाविक भएको बताएका छन् । बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा

सीमामा थप सैनिक नपठाउने भारत र चीनबीच सहमति

एजेन्सी असोज ७ । विवादित सीमा क्षेत्रमा भारत र चीनबीच थप सैनिक नपठाउने सहमति भएको छ । सीमा विवादका कारण तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई

वर्तमान सरकार जनताको भन्दा पनि पार्टीको भयो : वरिष्ठ नेता पौडेल

काठमाडौं असोज ७ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताको भन्दा पनि पार्टीको मात्र भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता

कृषकहरुले अब निराश हुनुपर्दैन : मन्त्री भुसाल

झापा असोज ७ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा

सीमा अतिक्रमण विरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं असोज ७ हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने

अत्यावश्यक परे मात्रै सार्वजनिक सवारी साधनको प्रयोग गर्न विभागको आग्रह

काठमाडौं असोज ७ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आवश्यक परे मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले गत असोज १ गतेदेखि सबै

नेपालका विभिन्‍न भागमा झम् झम् वर्षा, शनिबारसम्म जारी रहने

काठमाडौं असोज ७ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र