काठमाडौं पुस ९ । नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले
काठमाडौं पुस ९ । प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन जस्तो जनघाती कदमको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले सडकबाटै विरोध जनाउने भएको छ । उक्त समूहको बिहिवार बबरमहलमा
नुवाकोट,पुष ९ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर यस वर्ष ३ जना पत्रकार पुरस्कृत गरेको छ भने १ जना पत्रकारलाई भने सम्मान
जनकपुरधाम पुस ९ । जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा र एक रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ । जनकपुरथाम उपमहानगरपालिका २ शिवचोकमा रहेको डिपार्टमेन्ट स्टोर र एक रेस्टुरेन्टमा लागेको आगो
काठमाडौं पुस ९ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधवसमूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ । बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले
काठमाडौं पुस ९ । आन्दोलनरत उखु किसानले सहमतिको लागि सरकारलाई आफ्नो धारणा पठाउने भएका छन् । उखुको बक्यौता रकम माग गर्दै १२ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका किसानले उद्योग
काठमाडौं पुस ९ । नेकपाको ओली र प्रचण्ड-नेपाल समूहको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल, अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक
काठमाडौं पुस ९ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ
नुवाकोट पुस ९ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल टोकन प्रणाली जडान गरिएको छ । टोकन प्रणाली जडान गर्न एनआईसी एसिया बैंकले Public Private Partnership अन्तर्गत सहयोग गरेको कार्यालयले जानकारी