काठमाडौ,भदौ २० । दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार
काठमाडौँ,भदौ २० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतका शिक्षो, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज
ढाका,भदौ २० । बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनः निर्वाचित
हङकङ,भदौ २० । चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भई टापु प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ । आधिकारिक
काठमाडौ,भदौ २० । हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिइने भएको छ । हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी
काठमाडौं,भदौ २० । सुनको भाउ लगातर तीनदेखि स्थिर छ । गत सोमबारदेखि नै छापावाला सुनको मूल्यमा थपघट भएको छैन । गत सोमबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ५२
काठमाडौ,भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिएका छन् । “तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका
काठमाडौं,भदौ २० । नेपाल धितोपत्र बोर्डलाई संसद्को सार्वजनिक लेखासमितिले प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएका कम्पनीलाई मात्र शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति दिने व्यवस्था मिलाउन दिएको निर्देशनविरुद्ध अर्थ
काठमाडौं,भदौ २० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्रमा लगानी प्रवर्द्धन गर्न तीनमहीने र एकवर्षे कार्ययोजना सार्वजनिक गरेको छ । उद्योग क्षेत्रको सुधार कार्ययोजनाअन्तर्गत मन्त्रालयले नयाँ विधेयक बनाउनेदेखि ४