समाचार

नेपालमा मनसुन लम्बियो, जारी वर्ष शनिबारसम्म कायम रहने विभागको अनुमान

काठमाडौं असोज ८ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकुभर जारी वर्षा शनिबारसम्मै कायम रहने जनाएको छ । मौसमविद प्रतिभा मानन्धरले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही

स्याङ्जामा पहिरामा पुरिएर ५ को मृत्यु, ४ बेपत्ता

स्याङ्जा असोज ८ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा ५ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका ५ जनाको शव

चार किलोमा पहिरो खसेसँगै नरायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

चितवन असोज ८ । चार किलोमा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक

कोरोना भाइरसबाट चितवन र डडेल्धुरामा १/१ जनाको मृत्यु

काठमाडौं असोज ८ । कोरोना भाइरस संक्रमणबाट चितवन र डडेल्धुरामा १/१ जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण तनहुँको आँबुखैरहनी नगरपालिका ३ का ३९

स्याङ्जा र पाल्पामा पहिरो, १ को मृत्यु, ६ जना बेपत्ता, ३ घर पुरिए

काठमाडौं असोज ८ । पाल्पामा अविरल वर्षापछि खसेको पहिरोले तीन वटा घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोमा परेर हुमबहादुर गाहा र मनबहादुर गाहाको

मनसुन सक्रिय हुँदा वाग्मती प्रदेशसहित यी क्षेत्रमा हुदैछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं, असोज ८ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने फभिपिराभर ट्याबलेट नेपालमा उत्पादन

काठमाडौं, असोज ८ । देउराली जनता फर्मास्युटिकल्सले कोरोना भाईरस कोभिड १९ संक्रमितहरुका लागि प्रयोग हुने फभिपिराभरओरल ट्याब्लेट उत्पादन सुरु गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको अवस्थामा विश्वका अन्य देशहरुमा

घरकै आइसोलेसनबाट जिते १०६ वर्षका जेष्ठ नागरिकले कोरोना

झापा, असोज ८ । कपाल र दाह्री हिउँ जस्तै सेतै, पातलो शरीर मुखमा खिइएका केही दात बाँकी छन् । उठ्न बस्न वरपर हिँड्न लौरो सहारा विना हुँदैन । कपाल दाह्री

बामदेवलाई थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,असोज ८ । नेकपाका नेता बामदेव गौतमलाई सर्वोच्च अदालतले थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ । बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई