समाचार

लुटपाट र बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या

बझाङ असोज ८। बझाङको मष्टा गाउँपालिकामा एक बालिकाको बलात्कापछि हत्या गरिएको छ । गाईवस्तु बाँध्न सिमछाना गएकी १२ वर्षीया बालिकाको गरगहना लुटेर बलात्कार गरी बुधबार हत्या समेत भएको हो ।

पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने सरकारको तयारी

काठमाडौं असोज ८ । सरकारले पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले प्रोटोकल बनाएर मन्दिर र

बोक्सी र छुवाछूतका घटनामा मिलापत्र नगराउन गृहको निर्देशन

काठमाडौं असोज ८ । बोक्सी र छुवाछूतका घटनामा तत्काल कडा कारबाही गर्न र मिलापत्र नगराउन गृह मन्त्रालयले निर्देशन दिएको छ। केही समययता तराई लगायतका विभिन्न जिल्लामा बोक्सीको आरोपमा महिलामाथि अनर्गल

नारायणीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका ३६ वेटै ढोका खोलिए

काठमाडौं असोज ८ । नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। बिहान ११ बजे गण्डक ब्यारेजमा गरिएको मापनमा पानीको बहाव ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड मापन गरिएको जल

चीनले सीमा मिचेको छैन भन्नु सरकारले हतार गरेको कांग्रेसको टिप्पणी

काठमाडौं असोज ८ । नेपाली कांग्रेसले नेपाल र चीनको सीमासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर स्थलगत अध्ययनको

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेस हुँदै

काठमाडौं असोज ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्ने भएको छ । मन्त्री योगेश

चीनले सीमा मिचेको छैन भन्नु सरकारले हतार गरेको कांग्रेसको टिप्पणी

काठमाडौं असोज ८ । नेपाली कांग्रेसले नेपाल र चीनको सीमासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर स्थलगत अध्ययनको

नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर भेटियो , हुम्लाका सिडियोलाई २४ घण्टे स्पष्टीकरण

हुम्ला असोज ८ । लामो समयदेखि हराएको हुम्लाको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको नाम्खा गाउँपालिकाका

स्याङ्जा पहिरो अपडेट: एकै परिवारका ९ सहित १० जनाको मृत्यु

स्याङ्जा असोज ८ स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको