समाचार

वाग्मती प्रदेश सुनचाँदी व्यवसायी महासंघको सभापतिमा ज्योतिरत्न

काठमाडौं,असोज १३ । नेपाल सुनचाँदी व्यवसायी महासंघको वाग्मती प्रदेश अन्तर्गतको सभापतिमा हेटौंडाका सुनचाँदी व्यवसायी ज्योतिरत्न बज्राचार्य निर्वाचित भएका छन। सोमबार हेटौंडामा भएको वागमती प्रदेशको अधिवेशनले बज्राचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो

स्वास्थ्य सामग्री खरिद भ्रष्टाचारमा मुछिएको ओम्‍नीलाई कालोसूचीमा नराख्‍न सर्वोच्चको आदेश

काठमाडौँ असोज १२ । स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएका ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई तत्काल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले

नुवाकोटमा कोरोना अपडेट : सोमबारसम्म १२९ संक्रमित, ११२ डिस्चार्ज [पूरा विवरण]

नुवाकोट असोज १२ । नुवाकोटमा सोमबार अपराह्नसम्म कोरोना भाइरस संक्रमित १२९ पुगेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले कोभिड १९ दैनिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएका

राष्ट्रपतिद्वारा तेजाबलगायत तीन अध्यादेश जारी

काठमाडौं असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश सोमबार जारी गरेकी छन् । ती अध्यादेशमा तेजाब तथा

थपिए २४ घन्टामा काठमाडौंमा ६ सय ४९ र नुवाकोटमा ३ [हेरौं सबै जिल्लाका विवरण]

काठमाडौं असोज १२ । काठमाडौंमा मात्रै २४ घन्टामा ६ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै छिमेकी नुवाकोटमा भने सोही अवधिमा ३ जनामा संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य

काठमाडौं उपत्यकामा २४ घन्टामा ८ सय १७ जना कोरोना संक्रमित

काठमाडौं असोज १२ । काठमाडौं उपत्यकामा २४ घन्टामा ८ सय १७ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका ३ जिल्लामा ८

विषाक्त रसायन मिथानोल भेटिएपछि ९ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

काठमाडौं असोज १२ । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना

चितवनमा बाघको आक्रमणबाट १ को मृत्यु

फाइल तस्बिर चितवन असोज १२ । बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना

सांसदले प्रेमिकालाई संसद बैठकमै चुम्बन गरेपछि

अर्जेन्टिना, असोज १२ । अर्जेन्टिनाका एक सांसदले संसदीय बहस चलिरहेका बेला आफ्नी प्रेमिकाको खुला स्तनमा चुम्बन गरेपछि राजीनामा दिनु परेको छ । अर्जेन्टिनाको तल्लो सदनका सांसद जुआन एमिलियो अमेरीले संसदको