समाचार

वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं पुस १५ । सत्तारुढ नेकपाको बहुमत पक्ष प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको

मन्त्रिपरिषद विस्तार विरुद्धको रिटको सुनुवाई भोली हुने

काठमाडौं पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि सर्वोच्चमा परेको रिटको सुनुवाई स्थगित भएको छ । सर्वोच्चमा आजका लागि तय भएको रिटको सुनुवाइ स्थगित भएको हो ।

दाहाल पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं पुस १५ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिएकी

विद्युतीय ग्रिड सुधारका लागि एडीबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण लिने सम्झौता

काठमाडौं पुस १५ । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडीबीसँग १ सय ५६ मिलियन डलर अर्थात १८ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ द्धारा सुदूरपश्चिम ५ विकेटले पराजित

काठमाडौं पुस १० । प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । लगातारको दोस्रो जितसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको

एसईई जेठमा गर्ने तयारी, रजिस्ट्रेसन फाराम खुल्यो

काठमाडौं पुस १५ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमासञ्चालन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्रा .डा. चन्द्रमणि पौडेलले २०७८ जेठमा परीक्षा सञ्चालन गर्न

प्रधानमन्त्री ओली भन्छन्- चाडपर्व राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्

काठमाडौं पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको

कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि सरकारद्वारा औपचारिक प्रक्रिया शुरु

काठमाडौं पुस १५ । सरकारले कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप खरिदका लागि सहजीकरण गर्न भन्दै भारतलाई औपचारिक

सामाजिक र सांस्कृतिक मूल्यमान्यतासहित आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको छ : प्रचण्ड

काठमाडौं पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् । ‘तमु (गुरुङ)