समाचार

मन्त्रिपरिषद्को निर्णय : मुख्यसचिवमा वैरागी, बेलायतमा रेग्मी र अमेरिकाका लागि खतिवडा राजदूत सिफारिस

काठमाडौं असोज १५ । नेपाल सरकारले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो

कार्यकाल सकिनुअगावै राजीनामा दिए मुख्यसचिव रेग्मीले

काठमाडौँ असोज १५ । आफ्नो कार्यकाल सकिनु केही दिनअघि नै मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । तर उनले दिएको राजीनामा

कोरोनाबाट ज्यान जानेको संख्या १० लाख १८ हजार नाघ्यो

एजेन्सी,असोज १५ । बितेको २४ घण्टामा विश्वभर ६ हजार १८४ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

नेपालमा संक्रमण दर भारतमा भन्दा दोब्बर

काठमाडौं, असोज १५ । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो

कोरोनाविरुद्दको भ्याक्सिन माघसम्म नेपाल आउन सक्ने

काठमाडौं, असोज १५ । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने

अग्रिम टिकट अन्योलमा

काठमाडौँ, असोज १५ । दशैँका लागि यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट अग्रिम खुलाउने प्रयास गरेको छ तर यायातात व्यवसायी भने त्यसमा इच्छुक देखिएका छैनन्। हाल

तेजाब अध्यादेश: पीडित र अभियान्ता खुशी, के छ व्यवस्था?

काठमाडौँ, असोज १५ । सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ कानुनको तेजाब आक्रमणमा परेका व्यक्ति तथा अभियन्ताहरूले स्वागत गरेका छन् । केही वर्षअघि तेजाब आक्रमणमा परेकी सङ्गीता पुलामी मगरले यो नयाँ कानुनले

कालोबजारी गर्ने उपत्यकाभित्रका २६ वटा पसललाई कारबाही गर्न सिफारिस

काठमाडौं असोज १४ । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ। महानगरपालिकाले २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसललाई

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भिर

चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। त्रिवि शिक्षण अस्पतलाका अनुसार डा. केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले