समाचार

दशैँको टीकाको उत्तम साइत कार्तिक १० गते बिहान १० बजेर ११ मिनेटमा

काठमाडौं असोज १५ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीका लगायतको साइत सार्वजनिक गरेको छ । यो बर्षको दशैँ कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय नाघ्यो

काठमाडौं असोज १५ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा मात्र ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ

काठमाडौं उपत्यकामा थप ९ सय ४३ जना नयाँ संक्रमित थपिए

काठमाडौं असोज १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

गुप्तचरकै परीक्षा कीर्ते, नक्कली इन्स्पेक्टरसहित ८ जना पक्राउ

पर्सा असोज १५ । राष्ट्रिय अनुसन्धान विभागकै परीक्षा नक्कली सञ्चालन भएको पाइएको छ। पर्साको एक पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्चालन गरेको पाइएकोे हो। बुधबार दिउँसो नक्कली

नेपालमा पछिल्लो २४ घण्टामा १९११ जना कोरोना संक्रमित

काठमाडौं, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार  ७ सय २८ पुगेको स्वास्थ्य

राजदूत सिफारिसमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णय, प्रचण्ड असन्तुष्ट

काठमाडौं असोज १५ । सरकारले गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ। सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री

दोलखामा शैक्षिक संस्था बन्द गर्न निर्देशन

दोलखा,असोज १५ । दोलखा जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेकाले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बिहिवारदेखि  शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न  निर्देशन गरेको छ । त्यस्तै जिल्लामा हुने

सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने वरिष्ठ नेता पौडेलको चेतावनी

काठमाडौं असोज १५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् । सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र

बैशाखयता विपदका घटनामा परेर ४०२ जनाको मृत्यु

काठमाडौं असोज १५ । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साढे ५