समाचार

विश्वले सिक्यो पाठ: लकडाउनले काम गरेन

काठमाडौं, असोज १६ । कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर

आइपिएल: मुम्बई इण्डियन्सद्वारा किंग्स इलेभेन पञ्जाब पराजित

एजेन्सी,असोज १६ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ४८ रनले हराएको छ । मुम्बईले दिएको १९२ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै

६ लाख एकल महिलाको सामाजिक सुरक्षा भत्ता रोकिँदा समस्या

काठमाडौं, असोज १६ । अति अशक्त अपाङ्गता भएका करिब ९० हजार व्यक्तिका साथै ६० वर्षभन्दा कम उमेर समूहका छ लाख एकल महिला सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भएका छन् ।

मट्टीतेल र डिजेलको मुल्य घट्यो

काठमाडौं,असोज १६ । नेपाल आयल निगमले मट्टीतेल र डिजेलको मूल्य घटाएको छ । निगमले बिहीबार राती १२ बजेदेखि नै लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य १/१ रुपैयाँका दरले घटाएको

विद्यालय खोल्न हतार नगर्न प्रशासनको चेतावनी

काठमाडौं असोज १५ । सरकारले विद्यमान परिस्थितिमा विद्यालय नखोल्न सचेत गराएको छ । आफू खुशी विद्यालय सञ्चालन गर्न थालिएपछि प्रशासनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएको हो । जिल्ला प्रशासन कार्यालय,

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते हुने

काठमाडौं असोज १५ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिरमा हुने भएको छ । महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले मंसिर ११ र १२

कोरोना परीक्षण नि:शुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं असोज १५ । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९ को पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। बिहीबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले परमादेश

लोक सेवा आयोगलाई परीक्षाका नियमित काम अघि बढाउन सरकारको आग्रह

काठमाडौं असोज १५ । सरकारले लोक सेवा आयोगलाई विज्ञापन र परीक्षाका नियमित काम अघि बढाउन आग्रह गरेको छ। सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत वैशाखदेखि रोकिएका परीक्षा,

अफगानिस्तानमा सवारी दुर्घटना : बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी असोज १५ । अफगानिस्तानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । हेरात कान्दाहार राजमार्गमा बिहीबार बिहान भएको दुर्घटनामा बालबालिकासहित १० जनाको मृत्यु भएको हो । हेरात प्रान्तको