समाचार

प्रदेश ५ को राजधानी भालुवाङमा, नाम लुम्बिनी राखिने

दाङ असोज १६ । प्रदेश नं ५ को स्थायी राजधानी दाङको राप्ती गाउँपालिकास्थित भालुवाङमा रहने भएको छ भने नाम लुम्बिनी राखिने भएको छ। नेकपाका शीर्ष नेताहरु भालुवाङ बजारलाई प्रदेश राजधानी

नेपाल–भारत हवाई उडान कात्तिक १ देखि खोल्न प्रस्ताव

काठमाडौं असोज १६ । नेपाल–भारत हवाई उडान कात्तिक १ देखि खोल्न प्रस्ताव गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि हवाई उडान सुरु गर्न प्रस्ताव गरेको हो

कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी

कञ्चनपुर असोज १६ । कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी परेका छन् । भीमदत्त नगरपालिका वडा नं १३ सोनापुर टोलका १४ जना बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय

वामदेवको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा राखियो

काठमाडौं असोज १६ । नेपाल कम्युस्ट पार्टीका नेता वामदेव गौतमको राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरूद्ध दर्ता भएको रीटको सुनुवाई शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । अर्को सुनुवाई अर्को हप्ता

कपिलवस्तुबाट आधा किलो सुनसहित युवक पक्राउ

कपिलवस्तु असोज १६ । भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो

पूर्वराष्ट्रपति डा. रामवरण यादवले अस्पताल पुगेर भेटे डा. केसीलाई, अनशन तोड्न आग्रह

काठमाडौं असोज १६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनमा डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले आफ्नो स्वास्थ्य

शुक्रबारको मौसम अनुमान : हल्कादेखि मध्यम वर्षा

काठमाडौं असोज १६ । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल,असोज १६ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार अस्पताल

नेपालमा दैनिक ६ देखि ७ महिला बलात्कृत

काठमाडौं,असोज १६ । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको