काठमाडौ,भदौ २१ । नेपाल सरकार र जर्मन सरकारबिच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता
टोखा,भदौ २१ । तीजको अवसरमा टोखा नगरपालिका वडा नम्बर १ झोरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार झोरस्थित त्रिवेणी सदन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको
काठमाडौ,भदौ २१ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी
गोरखा,भदौ २१ । अबिरल बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्बी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको हो । आँबुखैरेनी
काठमाडौ,भदौ २१ । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले
काठमाडौ,भदौ २१ । सरकारले सङ्घीय निजामती सेवा विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन संसदीय समितिलाई आग्रह गरेको छ । मुलुक सङ्घीय संरचनामा गएको झन्डै एक दशकसम्म प्रशासनिक सङ्घीयताको मुख्य कानुन बन्न सकेको
काठमाडौ,भदौ २१ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो ।
काठमाडौं,भदौ २१ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई प्रवन्धक निर्देशकमा नियुक्ति गरेको हो ।
बागलुङ,भदौ २१ । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको