समाचार

चरा गणना आइतबारदेखि शुरु हुने

चितवन पुस २४ ।चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना गरिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ

होस्टेलबाट हाम फालेर पोर्चुगलमा नेपालीले गरे आत्महत्या

काठमाडौं पुस २४ । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा

प्रधानमन्त्री ओली धनगढी जाँदै

काठमाडौ,पुष २४ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनपछि उपत्यका बाहिरको कार्यक्रमलाई सम्बोधन गर्न पहिलो पटक शुक्रबार धनगढी जाँदैछन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटा समूहको नेतृत्व गरेका

अष्ट्रेलियामा अर्को महिनादेखि कोरोना खोप

काठमाडौ,पुष २४ । अस्ट्रेलियाले कोरोना भाइरइसविरुद्धको खोप फेब्रुअरीको दोस्रो सातादेखि शुरु गर्ने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मार्चदेखि मात्र शुरु गर्ने भनिएको भ्याक्सिन कार्यक्रम एक महिनाअघि नै शुरु

नेकपाका दुबै पक्षलाई सात दिने म्याद

काठमाडौ,पुष २४ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय

ट्रम्पलाई ट्विटर र फेसबुकमा ब्लक

एजेन्सी,पुष २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुकले प्रतिबन्ध लगाएको छ। बुधबार अमेरिकी संसद् भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको हो। फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले फेसबुक पोस्टमार्फत

स्वास्थ्यका मापदण्डसहित काठमाडौ महानगरका विद्यालय माघ १ बाट खुल्ने

काठमाडौँ,पुष २४ । काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो

महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरी पुस २३ ।हास्यकलाकार धुर्मुस–सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमाबनाएको एकीकृत नमुना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनको अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी,

कोरोना महामारी थप फैलिदै गएपछि जापानमा सङ्कटकाल घोषणा

एजेन्सी पुस २३ । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल