समाचार

नुवाकोटका गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक

काठमाडौ,पुष २७ ।नुवाकोटका गायक तथा संगीतकार सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो  सार्वजनिक भएको छ। कलाकार पाण्डे स्वयंको स्वर तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको

पूर्वगोल रक्षक शाहीको निधन

काठमाडौ,पुष २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । आइतबार राति ६५ वर्षको उमेरमा उनको निधन

सुनको मूल्य पुनः ८०० घट्यो

काठमाडौँ, पुष २७ । सुनको मूल्य पुनः ८०० घटेको छ। आइतबार तोलामा दुई हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

माघीको तयारीमा जुटे थारु समुदाय

कैलाली, पुस २७ । माघीको तयारीमा थारु समुदाय जुटेका छन् । थारू समुदायको सबैभन्दा ठूलो पर्वको रूपमा लिइने माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका हुन । यस

अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

काठमाडौ,पुष २७ । अस्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढाइएको छ । कोरोनाका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय  बढाइएकाे हाे । अध्यागमक विभागका अनुसार

निर्वाचनमा जान काङ्ग्रेस तयार

काठमाडौं, पुस २७। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताए । नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद

विदुर नगरपालिकाले दियो आज सार्वजनिक विदा

नुवाकोट,पुष २७ । जिल्लाको विदुर नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । आज सोमबार २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसर पारेर नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्र

५ तला माथिबाट खस्दा मजदुरको मृत्यु

भक्तपुर,पुष २७ । जिल्लामा घरको गारो लगाउने क्रममा पाँच तला माथिबाट खस्दा एक मजदुरको ज्यान गएको छ । आइतबार कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर मजदुरको

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ