समाचार

गुणस्तरीय विधेयक मात्र दर्ता गर्न सुझाव

काठमाडौ,भदौ २३ । संसदीय समितिले विधेयकमा हुनुपर्ने विषयवस्तु सुधार गरेर मात्रै संसद् सचिवालयमा विधेयक दर्ता गर्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय

अनिवार्य र निःशुल्क शिक्षा प्राथमिकतामा

काठमाडौ,भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय जाने उमेर नाघेका नागरिकका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ शुरू हुने, पायो ५० सिट

तुलसीपुर,भदौ २३ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ शुरू हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा

नगद लुटपाटमा संलग्न सातजना पक्राउ

सुनसरी,भदौ २२ । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सातजनाको समूहलाई शनिबार पक्राउ गरिएको जिल्ला

कालिकोटमा भएको हाइस दुर्घटनामा आठ जना घाइते

कालिकोट,भदौ २२ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा हाइस दुर्घटना हुदा आठ जना घाइते भएका छन् । कर्णाली राजमार्गको तिलागुफा–५ खल्लागाडमा हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका हुन । जुम्लाबाट सुर्खेत जाँदै

धनगढीको नेतुवा तालमा डुबेर एकको मृत्यु

कैलाली,भदौ २२ । कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको नेतुवा तालमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–८ श्रीपुर बस्ने ३० वर्षका कमल चौधरीको ज्यान

छहरे-टोखा सडकखण्डमा गाडी र विद्युतीय गाडी एकआपसमा ठोकिँयो

नुवाकोट,भदौ २२ । छहरे-टोखा सडकखण्डमा गाडी र विद्युतीय गाडी एकआपसमा ठोकिँएको छ । शनिबार काठमाडौ जादै गरेको बा ५ ख ७९६१ नम्बरको यात्रुवाहाक बस र बागमती प्रदेश ०६ ००१ ज

रसुवाको पासाङल्हामु मार्ग बन्द

रसुवा,भदौ २२ । जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबिच मूलखर्कमा सडक अवरुद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट

देशलाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौ,भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्  । शनिबार २१ औँ  निजामती सेवा दिवसका अवसरमा