समाचार

भारतका लागि नेपाली राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता

काठमाडौं माघ १ ।भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं माघ १ ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए।

आज देखि अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने

काठमाडौं माघ १ । बैंक तथा वित्तीय संस्थाका ग्राहकले आज देखि अन्तर बैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले पुस २२ गते बुधबार निर्देशन जारी

कोरोना उत्पत्तीबारे जाँच गर्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहानमा

एजेन्सी माघ १ । कोरोना भाइरसको उत्पत्तिबारे जाँच गर्न अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ताहरु सम्मिलत विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान शहर पुगेको छ । करिब १ वर्षअघि यही शहरमा पहिलो पटक

दुई दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुई दिने भ्रमणका लागि बिहीबार भारत गएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान भारत लागेका

काठमाडौंको भद्रकालीमा बस दुर्घटना, तीन जना घाइते

काठमाडौँ माघ १ । काठमाडौँको भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश

नुवाकोटको शिवपुरीमा गोरु जुधाइ कार्यक्रमको यस्तो छ तयारी

काठमाडौ, माघ १ । यसवर्षको माघेसंक्रान्तिमा नुवाकोटको शिवपुरीमा गोरु जुधाइको भव्य तयारी गरिएको छ। गोरु जुधाइसंगै राष्ट्रिय कलाकारको धमाका समेत हुने भएकाले स्थानीय युवाहरू बिहिवार बिहानैदेखि स्टेज निर्माणमा जुटेका छन्

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

काठमाडौं, माघ १। कोरोना भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ ।सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ हुने इजलास अझै टुंगिएन

काठमाडौं, माघ १। प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ संवैधानिक र बृहत् पूर्ण इजलासमध्ये कुनमा गर्ने भन्ने विषयमा टुंगो लगाउन अझै केही समय लाग्ने भएको छ । बुधबारको सुनुवाइमा