समाचार

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा बागमतीको सहज जित,पुलिस ७ विकेटले पराजित

काठमाडौं माघ ४ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । उसले आइतबारको खेलमा साविक विजेता विभागीय टोली नेपाल पुलिस क्लबमाथि ७

प्रतिनिधि सभा विघटनसम्बन्धी भएको छलफलको रेकर्ड मगाउन रिट निवेदकका वकिलको माग

काठमाडौं माघ ४ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबार देखि फेरि सुनुवाइ सुरु

१५ महिनायताकै धेरै आयात, भन्सार राजस्व ९ प्रतिशत बढ्यो

काठमाडौं माघ ४ । पुस महिनामा मात्रै नेपालमा एक खर्ब ३५ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत १५ महिनायताकै सबैभन्दा धेरै रकमको आयात भएको भन्सार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच आइतबार बिहान भएको भेटको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले

पोखरा–बागलुङ राजमार्गमा जिप दुर्घटना, दुईको मृत्यु, सात घाइते

कास्की माघ ४ । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय

मोडल ज्याङ्मु शेर्पा संग विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

काठमाडौं, माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह

राजावादीको षड्यन्त्रमा नेकपा विभाजनः गृहमन्त्री

धनकुटा, माघ ४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना

सामूहिक बलात्कार भएको भन्दै उजुरी दिने युवती पक्राउ

काठमाडौ,माघ ४ । सामूहिक बलात्कारमा परेको भन्दै झूटो उजुरी दिने युवती पक्राउ परेकी छिन् । तीन दिन अगाडि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष उजुरी दिएकी

२२ वर्षपछि पाठ्यक्रम परिमार्जन

काठमाडौ,माघ ४ । नेपाल संस्कृत विश्वविद्यालयले स्नातक तहमा २२ वर्षपछि पाठ्यक्रम परिमार्जन गरेको छ । अब स्नातक तह (शास्त्री) मा भर्ना हुने विद्यार्थीले नयाँ कोर्स अध्ययन गर्न पाउनेभएका छन् ।