समाचार

नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको एकैपटक सरुवा

काठमाडौं मंसिर ५ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको एकैपटक सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले

चीनका रक्षामन्त्री फेङहे यही नोभेम्बरमा नेपाल भ्रमणमा आउने

काठमाडौं मंसिर ५ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे यही नोभेम्बरमा नेपाल भ्रमणमा आउने भएका छन् । दिन निश्चित नभए पनि अबको १० दिनभित्रै रक्षामन्त्री फेङहे नेपाल

कोरोनाबाट होटेल संघ नेपालका निवर्तमान अध्यक्षको ज्यान गयो

काठमाडौं मंसिर ५ । कोरोना भाइरस संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको ज्यान गएको छ । उनी ७० वर्षका थिए । शाक्यको उपचारका क्रममा शुक्रबार

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौं मंसिर ५ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौं मंसिर ५ । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले

सामान्य अवस्थामा फर्कदै अदालतहरु

काठमाडौं, मंसिर ५ । कोरोना भाइरसको संक्रमण बढेपछि मुद्दाको सुनुवाइमा कमी गरेको सर्वोच्च अदालतले दशैं–तिहारको बिदापछि पूर्णरुपमा कारबाही थालेको छ । सर्वोच्च अदालतका एक अधिकृतले तिहारको बिदापछि मुद्दाको कारबाही पूर्णरुपमा

काङ्ग्रेसमा पनि उस्तै किचलो: क्रियाशील सदस्यता बारे विवाद

काठमाडौं, मंसिर ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आन्तरिक किचलोमै रुमलिएको छ । पार्टीको विचार सिद्धान्तभन्दा पनि पदीय भागबन्डाको किचलो झन् बढदै गएको छ । प्रमुख प्रतिपक्ष दलको भूमिका

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं, मंसिर ५ । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक

राष्ट्र निर्माणका लागि सबै एक जुट हुन प्रधानमन्त्रीको आव्हान

काठमाडौ,मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माण र समृद्धि तथा जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन सबैलाई आह्वान गरेका छन्। छठ पर्वका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै