समाचार

नेपाल प्रहरीमा जागीर खुल्यो, ५ हजार बढीले जागिर पाउने

काठमाडौं, कात्तिक १ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । समावेशी प्रावधान अनुसार खुल्ला प्रतियोगिताद्वारा

नुवाकोटका शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेक सर्वसाधारणलाई प्रवेश निषेध

नुवाकोट असोज ३० । नवरात्रका समयमा जिल्लाका शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेक सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । जिल्लामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा धार्मिक स्थलमा मानिसहरुको जमघटले कोरोना भाइरसको

फुकुओकामा नेपाली र जापानिज्‌बीच मैत्रीपूर्ण फुटबल हुँदै

जापान असोज ३० । जापानको फुकुओकामा नेपाली र जापानिज्‌बीच आउँदो नोभेम्बर १४ तारिखमा मैत्रीपूर्ण खेल हुने भएको छ । एनआरएनए क्युस्यु र वाजिरो नेपाली सर्भिस समाजको सहयोग तथा गाउँले रेस्टुरेन्ट

दसैंपछि सरकारविरुद्ध आन्दोलन हुन्छ: देउवा

काठमाडौं असोज ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै दसैंपछि कार्यक्रम बनाएरै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । कांग्रेसले सहमहामन्त्री

सरकारको गैरजिम्मेवारपनका कारण कोरोनाको जोखिम थप भयावह बनेको कांग्रेसको निष्कर्ष

काठमाडौं असोज ३० । नेपाली कांग्रेसले कोरोना जोखिमका बेला सरकारले गैरजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थिति थप भयावह बनाएको निष्कर्ष निकालेको छ। कांग्रेसको कोरोना अनुगमन समितिले शुक्रबार पार्टी

काठमाडौं उपत्यकामा खसीबोकाको विक्री कात्तिक ३ गतेदेखि शुरु हुने

काठमाडौं असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ। कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गते

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि एन्फालाई राखेपको अनुमति

काठमाडौं असोज ३० । राष्ट्रिय खेलकुद परिषद राखेपले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई अनुमति दिएको छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले शुक्रबार एन्फालाई मैत्रीपूर्ण खेलका

‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको अभियोगमा एक किशोर पक्राउ

काठमाडौं असोज ३० । बलात्कारी संगठनका नाइके पक्राउ परेका छन् । ‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको अभियोगमा नेपाल प्रहरीले एक किशोरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्युठान घर

संक्रमितहरु आइसोलेसनमा नबसे प्रहरीलाई खबर गर्नु: स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज ३० । सरकारले टोल छिमेकमा नयाँ मानिस देखिए एक हप्ता क्वारेन्टाइन राख्न अनुरोध गरेको छ। बाहिरबाट आएका मानिसमा कोभिड–१९ संक्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टिनमा राख्न सरकारले अपिल