समाचार

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार सक्रिय छ:प्रधानमन्त्री ओली

काठमाडौं कात्तिक १ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा शनिवारशुभकामना सन्देश दिँदै

मानव अधिकार उल्लंघनकर्तालाई तत्काल कानुनी दायरामा ल्याउन माग

काठमाडौं कात्तिक १ । जवाफदेहिता निगरानी समितिले मानव अधिकार उल्लंघनका पीडकलाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगबाट केही दिनअघि सार्वजनिक प्रतिवेदनको स्वागत गर्दै समितिले पीडकलाई

स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न महानगरको आग्रह

काठमाडौं कात्तिक १ । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका

वीरगन्जबाट २३ किलो सुन बरामद

पर्सा कार्तिक १ । प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं ५ स्थित गणेश अपार्टमेन्टबाट सुन प्रहरीले बरामद गरेका हुन

यस वर्ष मनसुन नेपालबाट बाहिरियो

काठमाडौं, कात्तिक १ । यस वर्षको नेपालबाट मनसुन बाहिरिएको छ । गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १५

बाँकेमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, कार्तिक १ । एकै दिन बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल

नेपाल भोकमरीको सुचीमा ७३ औं स्थानमा

काठमाडौं, कार्तिक १ । विश्वभरको भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा

आज बडादशैँको पहिलो दिन घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, कार्तिक १। आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा जमरा राखेर यस पर्वको सुरुवात गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि

नेपाल प्रहरीमा जागीर खुल्यो, ५ हजार बढीले जागिर पाउने

काठमाडौं, कात्तिक १ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । समावेशी प्रावधान अनुसार खुल्ला प्रतियोगिताद्वारा