समाचार

जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माधव नेपालको माग

काठमाडौं कात्तिक ‍४ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन् । नेता नेपालले मंगलबार विज्ञप्ति

प्यूठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ घाइते

प्यूठान कात्तिक ४ । प्यूठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१

सुनसरी र चितवनमा गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं कात्तिक ४ । सुनसरी र चितवनमा गरी थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान–३ का ७२ वर्षीय,

कोरोनाबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु

काठमाडौं,कात्तिक ४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो। उनलाई सोमबार स्वास्थ्यमा

भैरहवाको पेट्रोल पम्पमा आगलागी,तीस हजार लिटर डिजेल नष्ट

बुटबल,कात्तिक ४ । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सोमबार राति ८ बजे सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा

घरमै बसेर चाडपर्व मनाऔं

काठमाडौं, कात्तिक ४। कोरोना भाइरस सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

संकटकालको हल्ला निराधार – गृह मन्त्रालय

काठमाडौं, कात्तिक ४ । गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस एसएमएस मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट

विष्णु गैरेको गीत ‘आउँछु भन्थें’ सार्वजनिक

काठमाडौँ,कात्तिक ४ । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तै क्रममा सञ्चार व्यवसायी तथा गीतकार बिष्णु गैरेले पनि मर्मस्पर्सी दशैं गीत सार्वजनिक

कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णय मौलिक हकविपरीत : जसपा

काठमाडौं कात्तिक ३ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोरोना संक्रमितको नि:शुल्क परीक्षण तथा उपचार नगर्ने नेपाल सरकारको निर्णय मौलिक हकविपरीत रहेको ठहर गरेको छ । जसपाको सोमबार काठमाडौंमा बसेको