समाचार

रुपन्देहीमा २ र म्याग्दीका १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं कात्तिक ५ । रुपन्देहीमा २ र म्याग्दीमा १ कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुटवल–१७ मोतीपुरका बासिन्दाको मृत्यु भएको

बैंकका ३५ सय बढी कर्मचारी कोरोना संक्रमित हुँदा सेवा प्रभावित

काठमाडौं, कार्तिक ५। पछिल्लो दिन यता कोरोना संक्रमण बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था कोभिड–१९ को केन्द्र बनेका छन् । संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा बैंकले सबै शाखाबाट एकै

जसपाको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई

काठमाडौं कात्तिक ४ नवगठित जनता समाजवादी पार्टी नेपाल जसपाले पार्टी एकता भएको ६ महिनापछि सांगठनिक एकता र कार्यविभाजन टुंग्याएको छ । जसपाले संघीय परिषदको अध्यक्षमा डा बाबुराम भट्टराईलाई जिम्मेवारी दिएको

अफगानिस्तानमा बम विष्फोट, १२ प्रहरीको मृत्यु

एजेन्सी कात्तिक ४ । अफगानिस्तानको निमरोज प्रान्तको कांग जिल्लामा मंगलवार दुई ठूला बिस्फोट भएका छन् । न्यूजका अनुसार यो बम बिस्फोटमा एक जिल्लाका प्रहरी प्रमुखसहित १२ जना प्रहरीको मृत्यु भएको

रानीपोखरीको बुधबार उद्घाटन हुने

काठमाडौं कात्तिक ४ । रानीपोखरीको भोलि बुधबार उद्घाटन हुने भएको छ । पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सकिएपछि उद्घाटन हुन लागेको हो । बुधवार मध्याह्न १ बजे राष्ट्रपति विद्यादेवी

कर्णालीको विवादबारे ओली र प्रचण्डको छुट्टा छुट्टै विज्ञप्ती

काठमाडौं कात्तिक ४ । कर्णालीको विवाद समाधान गर्न भन्दै नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झन विवाद चर्किएको छ । मंगलबार दिउँसो बालुवाटारमा बैठक

थप खसीबोका किन्ने खाद्यको निर्णय

काठमाडौं कात्तिक ४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप खसीबोका किन्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको बैठकले थप एक हजार खसीबोका किन्ने निर्णय गरेको सूचना अधिकारी शर्मिला

जाडो मौसममा कोरोना अझै फैलिन्छ, पूर्व तयारी बढाऊँ : प्रधानसेनापति थापा

काठमाडौं कात्तिक ४ । प्रधासेनापति पूर्णचन्द्र थापाले चाडो मौसममा कोभिड–१९ कोरोना भाइरसको महामारी बढ्ने भएकाले पूर्वतयारी गर्न निर्देशन दिएका छन् । मातहतका सबै पृतनापतिलाई उनले चाडो मौसममा महामारी बढ्ने पूर्वानुमान

दैलेखमा सवारी दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइते

दैलेख कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको