काठमाडौं माघ ११ ।नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति र खेद व्यक्त गरेको छ। बारका महासचिव अधिवक्ता लिलामणि पौडेलले विज्ञप्ति
काठमाडौं माघ ११ । नेपालमा पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयले
काठमाडौं माघ ११ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । यसअघि नै समूह बी मा लगातार तीन खेल हार्दै बाहिरिसकेको सुदूरपश्चिमले
काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र कानुन व्यवसायीमाथि निकृष्ट शब्द प्रयोग गर्दै टिप्पणी गरेको
काठमाडौं माघ ११ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २४ सय अंक नाघेको छ । आइतबार परिसूचकमा ५०.२० अंकको वृद्धि भएर २४२४.८४ अंक कायम भएको हो। आइतबार २०७ वटा कम्पनीको
काठमाडौं माघ ११।खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् । उनले आइतबार मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधीन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन्
काठमाडौं माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको भनाइ छ । आइतबार
काठमाडौं माघ ११ ।नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा दुई अर्बभन्दा बढीको वैदेशिक लगानी भित्रिने भएको छ ।उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यता कुल २
एजेन्सी माघ ११ ।आतंकवादी आक्रमणको सूचना पाएपछि भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ ।भारतको गणतन्त्र दिवस २६ जनवरी मगंलबारका दिन आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी