समाचार

भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण

काठमाडौं कात्तिक ६ । भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भएका छन् । अब झण्डै २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

काठमाडौंको साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

काठमाडौं कात्तिक ६ । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा

कोरोनाबाट गर्भवतीसहित थप ४ जनाको मृत्यु

काठमाडौं कात्तिक ६ । कोरोना संक्रमणबाट गर्भवतीसहित ४ जनाको मृत्यु भएको छ ।चितवनमा कोरोना संक्रमण पुष्टि भएकी ३३ वर्षीया गर्भवतीको बिहीबार बिहान भरतपुरको सरकारी अस्पतालमा निधन भएको सूचना अधिकारी लीलाधर

वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ३१

काठमाडौं,कात्तिक ६ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार ३ सय ३१ जना पुगेको छ । बुधबारको पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ९४ जनामा कोरोना

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं,कात्तिक ६ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री

निर्मला हत्या प्रकरण: प्रहरी पुराना फाइलतर्फ

काठमाडौं,कात्तिक ६ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला

विश्वभर कोरोना संक्रमितको संख्या चार करोड नाघ्यो

एजेन्सी,कात्तिक ६ । विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ११ लाख ५४ हजार ९४५ जना कोभिड १९

आइपिएल: जितसंगै बैंगलोर दोस्रो स्थानमा

एजेन्सी,कात्तिक ६ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकोताले दिएको ८५ रनको लक्ष्य पछाएको बैंगलोरले १३.२ ओभरमा २