समाचार

नेपाल नागरिक समाजको संसद विघटनविरुद्ध विरोध

काठमाडौं माघ १६ ।नेपाल नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले गरेको संसद विघटनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र महासचिव

ओलीले संविधानमाथि घात गरे : माधव नेपाल

विरटनगर माघ १६ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाभित्र तमासा गर्ने एकमात्र व्यक्ति केपी शर्मा ओली भएको आरोप लगाएका छन् । विराटनगरमा आयोजित आफ्नो समूहको

कोरोना विरुद्धको खोप अभियान: तेस्रो दिन १७ हजार बढिले खोप लगाए

काठमाडौं माघ १६ । मुलुकभर शुक्रबार १ सय ६९ खोप केन्द्रबाट १७ हजार ४ सय ६५ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका छन् । आजसम्म ४६ हजार १ सय ९७ जनाले खोप

पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको छ: प्रधानमन्त्री ओली

काठमाडौं माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको बताएका छन । नेकपा काठमाडौं महनगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट,माघ १६ । नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना भएको छ। बेलकोट नगरपालिकाको वडा नं ५ स्थित केउरेनीमा बा ७५ प ७६११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ

गगन थापाले भने : ‘लड्‌डु कांग्रेस’ले गर्दा कांग्रेसमाथि नै प्रश्न उठ्यो

काठमाडौं माघ १६ ।नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अदातको बारेमा बोल्दैनौँ भन्नेहरु कायर भएको बताएका छन्। शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धमा आयोजना

थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाडौं माघ १६ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार दुई सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक सय

प्रचण्डले भने : संसद् भंग भएको छैन, ओली सरकार विघटन भएको हो

काठमाडौं माघ १६ ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् भंग नभएको बताउँदै बरु केपी ओली नेतृत्वको सरकार विघटन भएको बताएका छन्।शुक्रबार प्रचण्ड-माधव पक्षको आमसभालाई विराटनगरमा सम्बोधन गर्दै प्रचण्डले संविधानले प्रतिनिधि

भारत जानका लागि गड्डाचौकी पुगेका नेपालीहरु नाकाबाटै फर्काइए

महेन्द्रनगर माघ १६ ।सीमा नाका खुला भएको सूचना पाएर भारत जान लागेका नेपाली नागरिकहरु गड्डाचौकी नाका बाट फिर्ता हुनु परेको छ । मन्त्रीपरिषदको निर्णयले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमा नाका