समाचार

भूमिसम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा बिन्दा ढुङ्गाना

नुवाकोट,माघ २१ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा विन्दा ढुंगानालाइ नियुक्त भएकी छन । उनी नुवाकोट सुर्यगढीकी

आमहड्तालकाे पूर्वसन्ध्यामा देशभर मशाल जुलुस

काठमाडौ,माघ २१ । सरकारको प्रतिगमनको निर्णयविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले देशभर मशाल जुलुस प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटन र संवैधानिक निकायहरुमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा विहीवार

सुरक्षा निकायलाई स्टाण्डबाई रहन सर्कुलर

काठमाडौ,माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले आह्वान गरेको आम हड्ताललाई लक्षित गरि नेपाल प्रहरीले विहीवार सुरक्षा सतर्कताका लागि सर्कुलर जारी गरेको छ । विहीवार बिहान ०८ः

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्षको निधन

चितवन,माघ २१ । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारको क्रममा गए राति निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ,माघ २१ । अदालतको अवहेलना सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा

काठमाडौ,माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । प्रमुख आयुक्त प्रेमकुमार राई तथा आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पदबहाल गरेलगत्तै जोशीले राजीनामा दिएका

बितेको २४ घण्टामा थप १ सय ४२ कोरोना संक्रमित

काठमाडौं, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ४२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको आज

लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा

काठमाडौं,माघ २१ – लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा गरेको छ । स्थापनाकाल देखि हाल सम्म प्रदेश सभाले ६ वटा अधिवेशन गरेको छ । प्रदेश सभामा ६५ वटा विधेयक दर्ता

छ सयले घट्यो सुनको मूल्य

काठमाडौ,माघ २१ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९२ हजार मा कारोबार भइरहेको छ । यसअघि