समाचार

भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन

काठमाडौ,माघ २६। बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको छ । जिल्लाका विभिन्न विद्यालय क्याम्पसका विद्यार्थी तथा विभिन्न पेसा ब्यबसायमा आवद्ध युबाहरुको सकृयतामा प्रदर्शन गरिएको

विदेशी विज्ञ टोली नआउँदा गौतमबुद्ध विमानस्थलको काम प्रभावित

काठमाडौँ,माघ २६ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ । उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो

विद्यालयमै बलात्कृत

गोरखा,माघ २६ । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको

बारामा ४८ वर्षीया महिलाको हत्या

बारा,माघ २६ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया एक महिलाको घरभित्रै हत्या भएको छ । प्रहरीका अनुसार कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । उनका श्रीमान खाना खाएर घर

विद्यालय तहको परीक्षाः डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

काठमाडौँ, माघ २६ । विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए १.६०) हासिल नगरेकालाई मूल प्रमाणपत्र

भागरथीको हत्या : भेटिएन हत्याराको सुराक

धनगढी,माघ २६ । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स

संसद पुनस्थापना दिवासपना मात्र : उज्ज्वल

अर्घाखाँची,माघ २६ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले संसद पुनस्थापनाको सपना नदेख्न आग्रह गरेका छन् ।उनले मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनस्र्थापना हुन्छ भन्नू एउटै

आजदेखि पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

काठमाडौ,माघ २६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो

साेमवार सामान्यतया माैसम सफा रहने

काठमाडौ,माघ २६ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल