समाचार

प्युठानमा कृषकहरु अदुवा खेती तर्फ आकर्षित बन्दै

प्युठान,चैत १० । जिल्लाको गौमुखी गाउँपालिका – ६ लिवाङका स्थानीय कृषकहरु अदुवा खेती तर्फ आकर्षीत हुन थालेका छन। कम लगानी र मिहिनेतबाट धेरै आम्दानी लिन सकिने भएकाले पछिल्लो समय यहाका

ट्राफिक जाम बढेको भन्दै पठाओ सञ्जालनमा रोक

काठमाडौ,चैत १० । ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि पठाओ सञ्चालनमा रोक लगाउने भएको छ । एक सूचना जारी गर्दै पठाओका कारण ट्राफिक जाम बढेको र

नेपालमा कोरोना संक्रमणदर बढ्यो, पछिल्लो २४ घण्टामा १ सय ८८ संक्रमित

काठमाडौं, चैत १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ८८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको स्वास्थ्य

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ ३० मा

काठमाडौ,चैत १० । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ ३० मा हुने भएको छ। पाँच बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन बसेको नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच यस्तो

युवकको हत्या गरेको आरोपमा रुपन्देहीमा चारजना पक्राउ

बुटवल,चैत १०। रुपन्देहीका एक युवकको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही सिदार्थ नगरपालिका–९ का घनश्याम कोइरीलाई हत्या गरी फालेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको

जलवायु परिवर्तनको असरः हिमालमा घट्न थाले हिउँ

काठमाडौं,चैत १० । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा.मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२०

दाङमा स्कुल बस दुर्घटना हुुँदा एकको मृत्यु, १५ घाइते

दाङ,चैत १० । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको रा १ क ४३३ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । इलाका प्रहरी

छहरे-टोखा सडक खण्ड चार लेनको बन्नुपर्छ- डाक्टर लोहनी

नुवाकोट,चैत १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले काठमाडौ- नुवाकोट आवातजावतको छोटो दुरीको मार्ग छहरे टोखा सडक खण्ड चार लेनको बनाइनुपर्ने धारणा व्यक्त गरेका छन्।

दुई सिमेन्ट उद्योगमा ७३ करोड लगानी

काठमाडौं, चैत १० । नेपालका दुई प्रमुख औद्योगिक घराना गोल्छा अर्गनाइजेसन र संघाई समूहले नयाँ सिमेन्ट उद्योग स्थापना गर्ने भएका छन् । संघाई समूहले ४८ करोडको लगानीमा मोरङ सिमेन्ट उद्योग