समाचार

ओलीसंगको सहकार्य समाप्त

काठमाडौं, फागुन २९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा माहाधिवेशन गर्ने भन्दै पार्टीमा सबैको जिम्मेवारी खोसिदिएपछि उपाध्यक्ष वामदेव गौतमले उनीसंग सहकार्य समाप्त भएको घोषणा गरेका छन् । ओलीको

३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

काठमाडौं, फागुन २९। स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार

दोस्रो बजारमा चन्द्रागिरी हिल्सको एक महीना : २३ दिनको कारोबारमा निरन्तर मूल्य वृद्धि

काठमाडौं,फागुन २९ । गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार शुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर बढेको छ । हालसम्म २३ दिनको कारोबारमा कम्पनीको मूल्य निरन्तर बढेको

तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

काठमाडौं, फागुन २९ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आवद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ ।  मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक

अब पशुपतिनाथको मन्दिर विहान ५ बजेदेखि खुला हुने

काठमाडौं,फागुन २९ । पशुपतिनाथको मन्दिर अब विहान ५ बजेदेखि खुला हुने भएको छ।महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका

एमालेको दशौँ महाधिवेशन मंसिरमा हुने, प्रचण्ड तिर लागेका नेता जिम्मेबारीबाट हटाईए

काठमाडौँ, फागुन २८ । नेकपा (एमाले) को महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको

नेपालमा पहिलो पटक यूरेनियम तस्कर पक्राउ

काठमाडौ,फागुन २८ । नेपालमा पहिलो पटक यूरेनियम तस्कर पक्राउ परेका छन् । प्रहरीले दुई केजी यूरेनियम सहित चार जनालाई बौद्धबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रामेछाप लिखुका नारायणसिंह तामाङ

बितेको २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन २८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ४८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा

मूलधारको सञ्चारमाध्यममा दलितको उपस्थिति बाक्लो बनाउन प्रयत्न गर्ने छु : प्रचण्ड

बुटवल,फागुन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मूलधारमा मिडिया तथा पत्रकारसम्बद्ध संघ संस्थाहरुमा दलित पत्रकारको उपस्थिति बाक्लो बनाउन आफूले भरपूर प्रयत्न गर्ने बताएका छन्