वासिन्टन डिसी (अमेरिका),कात्तिक ३० । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्काे रुबियोलाई विदेशमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । राष्ट्रपतिको कार्यभार सम्हालेपछि आप्रवासन तथा विदेश नीतिमा आफ्नो खास नजर हुने बताएका
भारत,कात्तिक ३०। धनाढ्यहरूको लगानी व्यवहार (तरिका)को सर्वेक्षण गर्ने संस्था ‘३६० वन वेल्थ र क्रिसिल’ले मंगलवार वेल्थ इन्डेक्स रिपोर्ट सार्वजनिक गरेको छ । यो सर्वेक्षण भारतको अति धेरै आय भएका मानिसहरु अर्थात अल्ट्रा हाई नेटवर्थ व्यक्तिहरू (यूएचएनआई) र उच्च आय भएका मानिसहरु अर्थात हाई नेटवर्थ व्यक्तिहरू (एचएनआई) को
काठमाडौं,कात्तिक ३० । भारतले स्वीकृति दिएपछि नेपालले शुक्रवार १२:४५ बजेदेखि बंगलादेशमा ४० मेगावाट बिजुली बेच्न शुरू गर्ने भएको छ । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम
काठमाडौं,कात्तिक ३० । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुन: पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । सहकारी ठगी, संगठित अपराध, र
ललितपुर,कात्तिक २९ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान
काठमाडौ,कात्तिक २९ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गर्ने कुमारी जानकी बोगटीलाई पक्राउ गरेको छ। साइबर ब्युरोका उपनिर्देशक प्रवक्ता दीपकराज अवस्थीका अनुसार
कैलाली,कात्तिक २९ । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका
जकार्त,कात्तिक २९ । ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् । विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका
काठमाडौ,कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक-खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको