काठमाडौ,चैत १० । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ ३० मा हुने भएको छ। पाँच बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन बसेको नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच यस्तो
बुटवल,चैत १०। रुपन्देहीका एक युवकको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही सिदार्थ नगरपालिका–९ का घनश्याम कोइरीलाई हत्या गरी फालेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको
काठमाडौं,चैत १० । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा.मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२०
दाङ,चैत १० । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको रा १ क ४३३ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । इलाका प्रहरी
नुवाकोट,चैत १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले काठमाडौ- नुवाकोट आवातजावतको छोटो दुरीको मार्ग छहरे टोखा सडक खण्ड चार लेनको बनाइनुपर्ने धारणा व्यक्त गरेका छन्।
काठमाडौं, चैत १० । नेपालका दुई प्रमुख औद्योगिक घराना गोल्छा अर्गनाइजेसन र संघाई समूहले नयाँ सिमेन्ट उद्योग स्थापना गर्ने भएका छन् । संघाई समूहले ४८ करोडको लगानीमा मोरङ सिमेन्ट उद्योग
काठमाडौं, चैत १० । बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति भण्डारी र बंगलादेशको प्रधानमन्त्री हसिनाबीच सोमबार आपसी समझदारी र आगामी
काठमाडौ,चैत १० । नेपाल सरकारले चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा ८० हजार मेट्रिक टन (मेटन) केराउ आयात गर्न दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार राजपत्रमा
काठमाडौं,चैत १० । २०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएका निजी आवास तथा घरहरूको संरचना थप विस्तार गर्न मिल्नेगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि तयार गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड बियरिङ’