काठमाडौं, चैत ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ४५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको
नुवाकोट, चैत ११ । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा ‘प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता’ शुरु भएको छ। आजदेखि बट्टार बजारमा रहेको कभर्ड हलमा सो प्रतियोगिता शुरु भएको हो ।
काठमाडौ,चैत ११ । नेकपा एमालेको केन्द्रीय कार्यालय वैशाख १ गतेबाट थापाथली सर्ने भएको छ । थापाथलीस्थित नयाँ पार्टी कार्यालयको बुधबार प्रधानमन्त्रीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो । प्रधानमन्त्रीका
दाङ,चैत ११ । दाङमा ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ३ झिङ्नी बस्ने ४० बर्षीय विष्णु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
गुल्मी,चैत ११ । जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएको ८ महिनाको अबधीमा १३ करोड ६४ लाख ६८ हजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७ र ०७८ को ८
काठमाडौं, चैत ११ । सरकारलले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी,
काठमाडौं, चैत ११ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको
विराटनगर, चैत ११। कोरोना भाइरसका नयाँ सङ्क्रमित देखापर्न थालेपछि भारतसँग सीमा जोडिएका प्रदेश १ का जिल्लाहरूको सीमा नाकामा पुनः स्क्रिनिङ सुरु गरिएको छ । भारतसँग सीमा जोडिएका प्रदेश १ का
काठमाडौं, चैत ११ । सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र