नुवाकोट,चैत १२ । कोरोना भाइरस संक्रमणको वृद्धिसंगै जिल्ला प्रशासन कार्यालय नुवाकोटले घरमै बसेर फागु पर्व मनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले बिहिबार एक सूचना जारी गर्दै फागु पर्व
काठमाडौं,चैत १२ । अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता पाएका हुन् ।
काठमाडौं, चैत १२ । बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला
काठमाडौं,चैत १२ । उपत्यकाका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । स्थानीय प्रशासनले निर्देशन जारी गरी काठमाडौँ, भक्तपुर र ललितपुरका सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।
काठमाडौं, चैत १२ । छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो
एजेन्सी,चैत १२। बलिउड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उनी हाल घरमै क्वारेन्टिनमा बसेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको
काठमाडौं, चैत १२ । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले
नुवाकोट,चैत १२ । निकुञ्जको भन्दै अवरोध गरिएको छहरे-टोखा सडक अन्तर्गतको सिस्नेरी खण्ड स्तरोन्नति शुरु भएको छ। सोमबारदेखि सुरु भएको छहरे टोखा सडकमार्गको सिस्नेरी भीरको सडक स्तरोन्नति कार्य निकुञ्ज क्षेत्रको हुनसक्ने
काठमाडौं,चैत १२ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको बुधवार १ वर्ष पूरा भएको छ । यस बीचमा सबैभन्दा बढी साना तथा मझौला व्यवसायी मारमा परेका छन्