समाचार

दर्जन अवसर गुमाएपछि नेपाल किर्गिस्तानसँग रोकियो

काठमाडौं, चैत १३ । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा

नेपाल–प्रचण्डको सामीप्यता अझै बढ्यो

काठमाडौं, चैत १३ ।नेपाल–प्रचण्डको सामीप्यता अझै बढेको छ । एमालेका वरिष्ठ नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको

काठमाडौंका धारामा आइतबारबाट मेलम्चीको पानी

काठमाडौं, चैत १३ । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)

कुलेखानी–सिस्नेरी पम्प स्टोरेजको सर्वेक्षण गर्न अनुमति

काठमाडौं,चैत १३ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर बनाउने भनेको १०० मेगावाटको पम्प स्टोरेज प्लान्टको सर्वेक्षण गर्न विद्युत् विकास विभागबाट अनुमति पाएको छ । विभागले

शोधभर्ना प्राप्तिमा व्यापक सुधार

काठमाडौं,चैत १३ । विगतका वर्षहरूमा ठूलो मात्रामा शोधभर्ना बाँकी रहँदा सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप पर्ने गरे पनि चालू आर्थिक वर्ष (आव) मा भने सुधार हुँदै गएको सरकारी

स्वास्थ्य बीमालाई बीमा समितिको नियमनमा लैजाने प्रस्ताव

काठमाडौं,चैत १३ । हाल सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) को नियमनमा लैजाने प्रस्ताव गरिएको छ । सरकारले स्वास्थ्य बीमा बोर्ड नै स्थापना गरेर

सरकारको भनाइ : मासु र अण्डामा मुलुक आत्मनिर्भर

काठमाडौं,चैत १३ । मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको छ । बिहीवार काठमाडौंमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको छ । विश्व

विदेशी पर्यटकका लागि सातदिने क्वारेन्टाइन खारेज

काठमाडौं,चैत १३ । नेपाल आउने विदेशी पर्यटकको सम्बन्धमा यसअघि जारी भएका सम्पूर्ण मापदण्ड तथा आदेशहरू सरकारले खारेज गरेको छ । सरकारले बिहीवार पर्यटक आवागमन व्यवस्थित गर्ने सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक

समातेर राखेको नरभक्षी बाघ भागेपछि उच्च सतर्कता

काठमाडौं,चैत १२ । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाएको छ। नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत