समाचार

सुनकोशी–मरिन डाइभर्सन आयोजनाः सुरुङ निर्माणका लागि चाइना ओभरसिजसँग सम्झौता

काठमाडौं, चैत १६ । राष्ट्रिय गौरवको सुनकोशी –मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपसँग ठेक्का सम्झौता भएको छ । अघिल्लो हप्ता आयोजना र चाइना

इलाममा आठ महिनामा ३ सय ३० सम्बन्ध विच्छेद

इलाम, चैत १६। जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । त्यसमध्ये १ सय ९५ थान मुद्दा

विद्युतीय बस खरीदका लागि साझा यातायातले गर्‍यो बोलपत्र आह्वान

काठमाडौं,चैत १६ । साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको

साढे ३ वर्षमा २ लाख कर्जा सुरक्षित कारोबार दर्तामा

काठमाडौं,चैत १६ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा जस्ता अचल सम्पत्ति मात्रै धितो राखेर कर्जा लिनेबाहेक गाईबस्तु/घोडा, टिभी, फ्रिजजस्ता विद्युतीय साधन, सवारीसाधन, व्यवसायलगायत चल सम्पत्ति धितो राखेर कर्जा

सातौ नुवाकोट साहित्य पदयात्रा २०७७ सम्पन्न

नुवाकोट,चैत १५ । जिल्लास्थित सातौ साहित्य पदयात्रा २०७७ सम्पन्न भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको साहित्य पदयात्रा २०७७ सम्पन्न भएको हो । पदयात्रा नुवाकोट आर्दश बहु्मुखी क्याम्पसको

नुवाकोट शिवपुरीमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि, डाक्टर महतद्वारा उद्घाटन हुने

नुवाकोट, चैत १५ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि हुने भएको छ। प्रतियोगितामा जिल्ला तहका १२ वटै स्थानीय तहका खेलाडीले सहभागिता जनाउने

बितेको २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत १५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  ८९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा

सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु

सल्यान,चैत १५ । सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ साल्घारी बस्ने ४५ बर्षिय

पाल्पामा जंगलको आगो निभाउन खोज्दा सिंजालीको मृत्यु

तानसेन,चैत १५ । पाल्पा जिल्लामा जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा ६५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको छ । शनिबार अपरान्ह चार बजे माथागढी गाउँपालिका– ४ स्थित दानसिंगा सामुदायिक वनमा