समाचार

पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ

सिन्धुपाल्चोक,चैत २६ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी दुर्गा आचार्यलाई १६ मतको अन्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन्

बढ्यो कोरोना संक्रमणदर, थप ३ सय ३२ जना संक्रमित

काठमाडौं, २६ । नेपालमा पछिल्लो १४ घण्टामा कोरोना भाइरसका ३ सय ३२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको स्वास्थ्य तथा

माओवादी छोडेर मन्त्री बनेका चार संसदको पद गयो

काठमाडौँ,चैत २६ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार सांसदको पद गएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री

रोल्पामा भीरबाट खसेर वडाध्यक्ष रोकाको मृत्यु

रोल्पा,चैत २६ । रोल्पा जिल्लाको लुंग्री गाउँपालिका–७ हार्जङका वडाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट खसेर मृत्यु भएको छ । छिमेकी गाउँ खुङबाट हार्जङस्थित वडा कार्यालयबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको खसेर मृत्यु

पत्रकार महासंघ नुवाकोटको निर्वाचन रद्द गर्न उजुरी

नुवाकोट,चैत २६ । प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन र स्वतन्त्र उम्मेदवारले तीन तहको मतदान मध्ये जिल्लाको मतदानका क्रममा मतपत्रमा संकेत राखेर मतदान गराइएकाले त्यो बदर हुनुपर्ने माग गर्दै निर्वाचन समितिमा

सुनको मूल्य १ हजारले बढ्यो

काठमाडौं, चैत २६ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । बिहीबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार

जसपा विवाद उत्कर्षमा,बैठक बस्न सकेन

काठमाडौं, चैत २६ । नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच

प्रदूषणः मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा

काठमाडौं, चैत २६ । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पुर्याउने

सेयर बजारमा करेक्सनः सात उपसमूहको कारोबार घट्यो

काठमाडौं, चैत २६ । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ । बुधबार ७