समाचार

बजेट कार्यान्वयनप्रति चासो देखाउँदै अर्थसमिति

रकमान्तर वृद्धिदेखि लक्ष्यअनुसार बजेट खर्च हुन नसक्नुका कारण खोजिँदै काठमाडौं,चैत २९ । कोरोना महामारीका बेला गत जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यान्वयनप्रति प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले चासो देखाएको छ । चालू

यस्ता छन नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला कार्यसमिति बैठकका निर्णयहरु

नुवाकोट,चैत २८ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटको बैठक सम्पन्न भएको छ। शनिबार बसेको कार्यसमितिको बैठकले विभिन्न निर्णय गरेको नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले बताए । यस्ता छन जिल्ला

जाजरकोट आगलागीमा ५ घर जले, पीडित खुल्ला आकाशमुनि

जाजरकोट,चैत २८ । जिल्लाको नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय नौँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत

बढ्यो कोरोना संक्रमणदर, २४ घण्टामा थप ३३७ संक्रमित

काठमाडौ,चैत २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा देशभर कुल ३३७ जना संक्रमित थपिएको उल्लेख गरेको छ

पत्रकार महासंघको अध्यक्षमा पोख्रेल निर्वाचित

काठमाडौँ,चैत २८ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनामा पोख्रेल निर्वाचित भएका हुन् । पोख्रेलको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल नै विजयी

गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

रसुवा,चैत २८ । वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल,

फैलिँदै डढेलो, मासिँदै वन

कैलाली, चैत २८ । सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश

भारतमा भयावह बन्दै कोरोना, एकैदिन १ लाख ४५ हजार संक्रमित

एजेन्सी,चैत २८ । भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४५ हजारभन्दा बढीमा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार

युट्युबबाट सिप सिकेर मालामाल

काठमाडौं,चैत २८ । वैदेशिक रोजगारमा धाउँदाधाउँदा दिक्क भएका महोत्तरी सदरमुकाम जलेश्वरका एक युवा रोजगारीमा जम्न सफल भएका छन् । कामका लागि के गर्दा राम्रो हुन्छ भनेर युट्युब हेरे र त्यसैको