समाचार

रातापानीमा आगलागी हुँदा ५ लाखको क्षती, परियारको परिवार विचल्लीमा

प्युठान,चैत २९ । जिल्लामा शनिवार अागलागीबाट घरगाेठ जलेर नष्ट भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा नं. २ , रातापानी स्थित माथिल्लो टाेलका स्थानिय हिरा परियारकाे घरगाेठमा अागलागी भएको हो।

रुपन्देहीमा दुर्घटना हुँदा प्यूठानका दुई युवकको मृत्यु

रुपन्देही,चैत २९ । रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान घर भएका मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएकोे छ । पश्चिमबाट पूर्वतर्फ जांदै गरेको ना.६

एकैदिन थपिए ३ सय ३ संक्रमित, १४१ जना संक्रमणमुक्त

काठमाडौं, चैत २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  ३ सय ३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको  स्वास्थ्य तथा

सुनको मूल्य ४ सयले बढ्यो

काठमाडौं,चैत २९ । केही दिन यता बढेको सुनको मुल्य आज भने घटेको छ । आइतबार ४ सय रुपैयाँले सुनको मुल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज ८९

बहुमत खण्डित, प्रदेश सरकार पनि संकटमा

काठमाडौं, चैत २९ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश सरकार अप्ठेरोमा परेका छन्। तत्कालीन एमाले र माओवादी

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

काठमाडौं, चैत २९ । देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् । केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै सचेत र सजग

हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न

काठमाडौं, चैत २९। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित समयभन्दा ढिला भए

एकल बीमामा कडाइ : एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर गर्न नपाइने

काठमाडौं,चैत २९ । अब बीमितले एकल बीमा पोलिसी किनेकोे ३ वर्षसम्म बीमालेख सरेन्डर (त्याग) गर्न नपाउने भएका छन् । सोही अवधिसम्म बीमालेख धितो राखेर सम्बद्ध जीवन बीमा कम्पनीबाट कर्जा लिन

पोल्ट्री क्षेत्रमा १ वर्षको नोक्सान रू. ३५ अर्ब

काठमाडौं,चैत २९ । गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ । नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार महामारीका कारण होटेल,