समाचार

कच्चा पदार्थको अभावमा बोरा उद्योगको उत्पादन घट्यो

काठमाडौं,वैशाख ६ । विभिन्न मुलुकहरूमा कोरोना महामारीको दोस्रो लहर फैलिँदै गएपछि बोरा उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थको अभाव भोग्नु परिरहेको छ । कच्चा पदार्थको अभावका कारण यति बेला ती उद्योगको

पोखरालाई ‘बेस–हब’ बनाएर प्रदेश उडानमा बुद्ध एयर

भाडादर सार्वजनिक, नयाँ जहाज थप्दै काठमाडौं,वैशाख ६ । निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरालाई  ‘बेस–हब’ बनाएर प्रदेशस्तरमा उडान गर्ने भएको छ । कम्पनीले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका विमानस्थलबाट

आइतवारदेखि १४ करोड लिटर मेलम्चीको पानी

३३० स्थानमा चुहावट, १८६ स्थानमा मर्मत काठमाडौ,वैशाख ६ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४

अटोमोबाइल व्यवसाय ठप्पै

काठमाडौं,वैशाख ६ । बन्दाबन्दी खुलेसँगै अघिल्लो वर्षको साउनयता क्रमशः अटोमोबाइलको माग बढ्दै गएकोमा यस वर्ष व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, पछिल्लो समय भारतमा बढ्दै गएको कोरोनाको प्रभावस्वरूप

गुल्मीमा ट्राफिक कारवाहीमा ४४ लाख राजस्व संकलन

गुल्मी,वैशाख ५ । जिल्लामा पछिल्लो ९ महिनामा सवारी कारवाहीबाट ४४ लाख राजस्व संकलन भएको छ । आर्थिक बर्ष ०७७ को साउनदेखी चैत्रमहिनासम्म ९ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार

आज एकैदिन १ हजार ९६ संक्रमित थप

काठमाडौं, बैशाख ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  १ हजार ९६ जना संक्रमित थपिएका छन् । आइतबार ५ हजार ८४ नमुना पिसिआर परिक्षणमा १ हजार १५ जना र

विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर,वैशाख ५ । विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी ९एपीएफ० काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–०

थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै सपथ लिँदै

काठमाडौं,वैशाख ५ ।राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री रामबहादुर थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नियुक्त गरेका छन् । संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न

बाँकेमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ,वैशाख ५ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेले