समाचार

माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं, बैशाख १४ । सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन

काठमाडौं उपत्यकामा १ साता निषेधाज्ञा

काठमाडौं,वैशाख १४ । कोरोना महामारी भयावह बन्दै जाँदा काठमाडौं उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिबाट लागू हुने गरी १ साताका लागि निषेधाज्ञा जारी गरेका छन् । उपत्यकाका प्रमुख जिल्ला

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं,वैशाख १४ । सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले

शिवपुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान निकेतनलाई

नुवाकोट,वैशाख १३ । शिवपुरी गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान निकेतनले हात पारेको छ। शिवपुरी गाउँपालिकाले यहि वैशाख १२ र १३ गते आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जनज्ञानले उपाधी

काठमाडौसहित उपत्यकामा १६ देखि २२ गतेसम्म लकडाउन

काठमाडौं, वैशाख १३ । काठमाडौसहित उपत्यकामा लकडाउनको घोषणा गरिएको छ । उपत्यकाको तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरी अत्यावश्यकबाहेकका सेवा र आवागमन निषेध गरिएको

उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थपिए १ हजार ९१२ कोरोना संक्रमित

काठमाडौ,वैशाख १३ । काठमाडौंसहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ९१२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण

काठमाडौं, बैशाख १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३५ सय ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको

नुवाकोटमा थप १ कोरोना संक्रमितको ज्यान गयो

नुवाकोट,वैशाख १३ । नुवाकोटमा कोरोना संक्रमणबाट थप एक संक्रमितको ज्यान गएको छ । कोरोनाबाट मृत्यु विदुर नगरपालिका वडा नम्बर ९ खिन्चेतकी का ७५ वर्षिया मंगली मिजार रहेको बताइएको छ ।

सुनको मूल्य स्थिर

काठमाडौ,वैशाख १३ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमवार छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो