गुल्मी,वैशाख १७ । जिल्लामा शनिवार रातिदेखि एकसाताका लागि निषेधाज्ञा गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) गुल्मीले बैशाख १८ गते शनिवार राती १२ बजेदेखी बैशाख २५ बजेसम्मको
काठमाडौं,वैशाख १७ । काठमाडौंसहित उपत्यकामा एकै दिन २ हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा थपिएकामध्ये काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६
काठमाडौं, बैशाख १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५६ सय ५७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको
काठमाडौ,वैशाख १७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण वृद्धिसंगै सरकारले अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणका नाममा अपील गर्दै यस्तो सूचना
काठमाडौ,वैशाख १७ । चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत आफूलाई कोरोना पुष्टि भएको उनले जानकारी दिए । हाल उनी काठमाडौं मेडिकल कलेजमा
नुवाकोट,वैशाख १७ । नुवाकोटमा पछिल्लो दिनयता संक्रमणदर वृद्धि भएपनि तत्काल लकडाउन नहुने जिल्ला स्थित डिडिएमसीले जनाएको छ । शुक्रबार जिल्ला विपद् ब्यावस्थापन समिति (डिडिएमसी) तथा जिल्ला काेभिड-१९ संकट ब्यावस्थापन केन्द्र
प्युठान,वैशाख १७ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्युठानमा एकसाता सम्म लकडाउन हुने भएको छ । शुक्रबार बिहान बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रकोे बैठकले शनिबार बिहान ६ बजेदेखि
काठमाडौ,वैशाख १७ । कोभिड–१९ काे खोप नेपाललाई बिक्री गर्न चार कम्पनीको प्रस्ताव परेको छ।प्रस्ताव परे पनि सरकारले भने यस विषयमा निर्णय लिएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप बिक्री गर्न
काठमाडौं, बैशाख १७ । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी