समाचार

कोरोना कहर : २३ जिल्लामा निषेधाज्ञा, ४ जिल्लामा शनिबारपछि

काठमाडौ,वैशाख १८ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा

‘यस्तो फितलो निषेधाज्ञाको अर्थै छैन’

काठमाडौं, बैशाख १८ । कोरोना रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारदेखि लागु गरेको लकडाउन फितलो बन्दै गएको छ। प्रहरीले चेकचाँजमा कडाइ नगर्दा र प्रशासनले सबैखाले कार्यालयका परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न अनुमति

प्रमोद पन्तको सङ्गीतमा निशान भट्टराईको रोमान्टिक गीत “प्रेम पत्र”

काठमाडौ,वैशाख १८ । अहिलेका निकै ब्यस्त युवा सङ्गीतकार प्रमोद पन्तको सङ्गीतमा सुमधुर स्वरका धनी निशान भट्टराईले “प्रेम पत्र” बोलको गीत गाएका छन् । आशिर्वाद पन्तद्वारा लिखित सो गीतको म्युजिक भिडियो

संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं, बैशाख १८ । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं, बैशाख १८ । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको

सीईडीबि हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा २.७८ गुणा बढी आवेदन

काठमाडौं,वैशाख १८ । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २ दशमलव ७८ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी

भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न दूतावासको अपिल

काठमाडौं,वैशाख १७ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई सुरक्षित भएर नआत्तिइ बस्न अपिल गरेको छ । भारतमा कोरोना भाइरसको सुनामी आएपछि दूतावासले शुक्रबार अपिल जारी गर्दै त्यहाँ रहेका

नुवाकोटमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिए

नुवाकोट,वैशाख १७ । जिल्लामा पछिल्लो २४ घण्टामा ६२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पिसिआर जाँच गराएका ६४ जनामध्ये ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।

रोल्पामा चट्याङ्ग लागेर एक बालकको ज्यान गयो

रोल्पा,वैशाख १७ । रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिशेख पुनको चट्याङबाट मृत्यु भएको छ । गाउँपालिका केन्द्र पोबाङबाट आमासँग घर जाँदै गर्दा जङ्गलमा चट्याङ्ग लागेर ती बालकको मृत्यु भएको