समाचार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

बुटवल,वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन । यस अघि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाएको र सोही आधारमा उनि नियुक्त

कोरोनाबाट कैलालीमा संविधान सभा सदस्य रबनी चौधरीको निधन

कैलाली,वैशाख १९ । कोरोना भाइरसको संक्रमणबाट कैलालीमा संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ। चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।  पारिवारिक श्रोतका अनुसार

टोखा १० का वडा अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख १९ । टोखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष मधुसुदन पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ। अध्यक्ष पाण्डे तीन दिनदेखि अस्वस्थ थिए।उनलाई आइतबार कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि

नुवाकोटका गाउँले जाग्दैथे, सुनबहादुर छुटेपछि हच्किए

काठमाडौँ,वैशाख १९ । महिना दिनअघिको कुरा हो । गाउँमा फुटबल प्रतियोगिता भयो । फुटबल हेर्न पुगेकी नुवाकोट, दुप्चेश्वर–१ घ्याङ्फेदीकी निर्मला (नाम परिवर्तन) एउटा परिचित अनुहार देखेर झसंग भइन् । ‘प्रतियोगितामा प्रमुख अतिथि भएर

पोखरामा उपचाररत ८ जना संक्रमितको मृत्यु

पोखरा,वैशाख १९ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको ज्यान गएको श्रोतले जनाएको छ। मृत्यु हुनेमा कास्कीका

तुलसीपुरमा कारभित्र भेटिएका ३ जनाको शवको पहिचान खुल्यो

दाङ,वैशाख १९ । दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फेला परेका ३ जनाको शवको पहिचान भएको छ। शनिबार साँझ साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल,वैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन । प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका छ्न भने उनको राजीनामा

दाङमा भारतीय नम्बरको कार भित्र तीन जना बालकको शव भेटियो

दाङ,वैशाख १९ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा तीन जना बालकको शव भेटिएको छ । पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव भेटिएको

गाउँ-गाउँमा फैलियो कोरोना

काठमाडौ,वैशाख १९ । कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम