समाचार

नुवाकोट पञ्‍चकन्याकी बेहुली दुलाहाको घर भित्र्याउन नपाउँदै निधन

नुवाकोट,वैशाख २० । नयाँ बसपार्कस्थित बिजी पाटी प्यालेसमा बैवाहिक कार्यक्रमले रौनकता थियो । कोरोना भाइरस महामारीकाबीच नै नुवाकोट पञ्‍चकन्या ४ थप्रेक (हाल मनमैंजु काठमाडौं बस्ने) का ध्रुवराज केसी र श्रीमती

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि

दोब्बर मूल्यमा मास्क बेच्नेलाई जरिवाना

काठमाडौं, बैशाख २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको

यस्तो छ लुम्बिनी प्रदेशको यथार्थता [ विचार]

• शंकर पोखरेल लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो ।

नागरिकको जीवन रक्षा गर्न निर्देशन

काठमाडौं, बैशाख २० । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोराना हामारीका कारण बाँके जिल्लाको परिस्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले

कोरोना संक्रमण १ हप्तामा १३६ प्रतिशतले वृद्धि

काठमाडौं, बैशाख २० । नेपालमा कोरोना संक्रमणको दर डरलाग्दो तरीकाले वृद्धि भइरहेको छ । वैशाख दोस्रो साताको तुलनामा तेस्रो सातामा संक्रमण १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । इपिडिमियोलोजी

आज रातिदेखि आन्तरिकतर्फका सबै उडान बन्द

भारतसहित तीन देशबाट हुने उडान स्थगित काठमाडौं,वैशाख २० । सरकारले सोमवार (आज) रातिदेखि लागू हुने गरी आन्तरिकतर्पmका सबै उडान बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

काठमाडौं,वैशाख २० । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९

विप्रेषक कम्पनीले २५% र भुक्तानी सेवाप्रदायकले २०% कर्मचारीबाट काम गर्नुपर्ने

काठमाडौं,वैशाख २० । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेसँगै उच्च सतर्कताका साथ न्यून कर्मचारीबाट काम गराउन विप्रेषक र भुक्तानी सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । केन्द्रीय