काठमाडौं,जेठ २ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पहिलो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार दोस्रोपटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले यसअघिको साढे चारमहीने कार्यकालमा
काठमाडौं,जेठ २ । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी
बर्दिया,जेठ १ । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक शुभारम्भ गरिएको छ । अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा तत्काल अक्सिजन आपूर्ति गर्न
दाङ,जेठ १ । दाङस्थित तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख
काठमाडौ,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित बौडेश्वर माध्यमिक विद्यालय झोरका पूर्व शिक्षक हरिशरण काफ्लेको निधन भएको छ। केहि दिन यता बिसन्चो महसुस गरेका काफ्लेलाई उच्च ज्वरो देखिएपछि
काठमाडौ,जेठ १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
नुवाकोट,जेठ १ । जिल्लाको त्रिशुली अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अस्पतालमा उपचाररत धादिङका २ जना संक्रमित रहेको त्रिशुली अस्पतालले जनाएको छ । धादिङ अस्पतालमा अक्सिजन
नेपालगञ्ज,जेठ १ । बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु
एजेन्सी,जेठ १ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाले ज्यान गुमाएका छन । अधिकारीहरुका अनुसार घटना पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा भएको हो