समाचार

चिलिमे–त्रिशूली २२० केभी लाइनको तार तान्न ड्रोनको प्रयोग

रसुवा,असोज ३ । निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको तार (कन्डक्टर ) तान्ने कार्यमा ड्रोनको प्रयोग गरिएको छ । आयोजना अन्तर्गत मैलुङ नजिक लामो दूरी तथा कठिन भूगोलमा पर्ने टावर

१६ देशका लागि प्रस्तावित राजदूतको नाम पारित

काठमाडौ,असोज ३ । संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,असोज ३ । बिहीबार सुनको भाउ घटेको छ । छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको हो । बुधवार नेपाली बजारमा सुनको भाउ १ लाख ५६ हजार ४०० रुपैयाँमा किनबेच

चाडपर्वलक्षित संयुक्त बजार अनुगमन गर्ने तयारी

काठमाडौ,असोज ३ । सरकारले आउँदो असोज ४ गतेदेखि चाडपर्वलक्षित संयुक्त रूपमा बजार अनुगमन गर्ने तयारी गरेको जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा असोज ४ गतेदेखि विभिन्न १०

संविधान दिवसमा टेलिकमको ‘अफर’

काठमाडौ,असोज ३ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि संविधान दिवस अफर ल्याएको छ ।  बुधबारदेखि शुक्रबारसम्म लागु हुने उक्त अफरमा ४९ रुपियाँमै एक दिन प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड

लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण सम्पन्न

काठमाडौ,असोज ३ । लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ ।  लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर

आजको मौसमः वर्षाको सम्भावना कायमै

काठमाडौ,असोज ३ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग

यस वर्ष बंगलादेशमा बिजुली निर्यात हुने सम्भावना टर्दै

काठमाडौं,असोज ३ । यसै वर्ष बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुने सम्भावना टर्दै गएको छ । विद्युत् निर्यातका लागि नेपाल, भारत र बंगलादेशका निकायबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया लम्बिँदै

चाडपर्व नजिकिएसँगै वीरगञ्जमा बजार अनुगमन तीव्र, एकैदिन ७ ओटा व्यापारिक फर्मलाई जरिवाना

वीरगञ्ज,असोज ३ । चाडपर्व नजिकिएसँगै सीमावर्ती वीरगञ्ज बजारमा अनुगमन तीव्र पारिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साले बजारमा अनुगमन गरेको हो । कार्यालयका सूचना अधिकृत दिलिप खङ्ग