समाचार

त्रिशुली अस्पतालमा स्वाब संकलन बन्द

नुवाकोट,वैशाख ३०। जिल्लास्थित त्रिशुली अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब संकलन बन्द कार्य बन्द गरिएको छ। अस्पतालको RT PCR प्रयोगशालामा कोभीड १९ परिक्षणको स्वाब अत्यधिक संकलन भएकाले सो परिक्षण नसकिएसम्म स्वाब

निषेधाज्ञाको मौकामा नुवाकोटको गुर्जे-छहरे सडकखण्ड मर्मतमा व्यापक लापरबाही

नुवाकोट वैशाख ३० । कोरोना भाइरस महामारीविरुद्ध जारी निषेधाज्ञाको मौकामा नुवाकोटको गुर्जेभञ्ज्याङ-छहरे सडकखण्ड मर्मत कार्यमा व्यापक लापरबाही भएको स्थानीयले बताएका छन् । सडक सुधार जारी रहेको उक्त खण्ड चाँपाबोटलगायत क्षेत्रमा

काेरोनाबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौ,वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट क्रममा निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। श्रेष्ठको शुक्रराज ट्रपिकल तथा सरुवा

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा गर्ने एमालेकाे निर्णय

काठमाडौं,वैशाख ३० । माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गर्ने नेकपा एमालेले निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको श्रोतले जनाएको छ। कारबाही

प्यूठानमा महिलाले हाँकेको स्वास्थ्यचौकी अब्बल

प्यूठान,वैशाख ३० । प्यूठान नगरपालिका–९ स्थित मरन्ठाना स्वास्थ्यचौकी महिला स्वास्थ्यकर्मीले मात्र संचालन गरिरहेका छन। यहाँ स्वास्थ्यचौकी ईन्चार्जदेखि, अहेब, अनमी र कार्यालय सहयोगी सम्म सबै महिला स्वास्थ्यकर्मी हुनुहुन्छ । हेल्थ असिस्टेन्ट

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख ३० । रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने

१ करोड ९० लाख खोपबाट वञ्चित

काठमाडौं, बैशाख ३० । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित

अन्तर्राष्ट्रिय बजारमा हस्तकला सामग्रीको माग उच्च

कोरोनाले रोकियो उत्पादन काठमाडौं,वैशाख ३०। अन्तर्राष्ट्रिय बजारमा हस्तकला सामग्रीको माग उच्च भइरहे पनि उत्पादन सोहीअनुरूप हुन सकेको छैन । कोरोना महामारीको दोस्रो लहरका कारण स्थिति भयावह बन्दै गएपछि हस्तकला सामग्रीको

२५% सिमेन्ट उद्योग बन्द, अन्य उद्योग पनि उत्पादन घटाउँदै

काठमाडौं,वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका