नुवाकोट,जेठ ५ । कोरोना संक्रमणबाट नुवाकोट पञ्चकन्या गाउँपालिका ३ की एक महिलाको ज्यान गएको छ । पञ्चकन्याको घलेगाउँ घर भइ काठमाडौं बस्दै आएकी २५ वर्षीया महिलाको उपचारकै क्रममा बुधबार काठमाडौंको
नुवाकोट,जेठ ५ । जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तादी गाउँपालिका वडा नम्बर ५ का ७० वर्षीय वृद्ध पुरुष रहेका छ्न। गत वैशाख २२ गते अस्पताल
सिन्धुपाल्चोक,जेठ ५ । जिल्लास्थित चौतारा नगरपालिकाका मेयर उपमेयरसहित तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर अमानसिंह तामाङ उप मेयर जानुका पराजुली र अर्का एक जना ब्यक्तिलाई कोरोना संक्रमण
बाँके,जेठ ५ । जिल्लामा बितेको १० घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती ८ः३० बजेबाट बुधबार बिहान ६ः३० बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी
काठमाडौं, जेठ ५ । निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना
नवलपरासी,जेठ ५ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना
नुवाकोट,जेठ ५ । जिल्लास्थित त्रिशुलीको नहरमा मृत भेटिएका वृद्धको पहिचान खुलेको छ। मंगलबार साँझ नहरमा मृत भेटिएका ब्यक्ति विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका हरिप्रसाद प्याकुरेल रहेको प्रहरीले जनाएको छ
काठमाडौं,जेठ ५ । लमजुङ केन्द्रविन्दु भएर दुई पटक भूकम्प गएको छ। लमजुङको भुलभुलेमा बुधबार पुनः भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको
काठमाडौ,जेठ ५ । भर्खरै काठमाडौसहित आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान ५:४० मिनेटको समयमा काठमाडौ सहित आसपासको स्थानमा भुकम्पको धक्का महसुस गरिएको हो। भुकम्प लमजुङ केन्द्रबिन्दु बनाए