समाचार

बजेट अधिवेशन अझै अन्योलमा

काठमाडौं,जेठ ६ । संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसद्बाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन । बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम,

निषेधाज्ञा अवधिभर कर नतिरे पनि जरीवाना नलेऊ : सर्वोच्च

काठमाडौं,जेठ ६ । कोभिडसँगै निषेधाज्ञाको चपेटामा परेका निजीक्षेत्रलाई राहत मिल्ने गरी सर्वाेच्च अदालतले करसम्बन्धी एउटा रीटमा सरकारका नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता सृजना अधिकारीको रीटमाथि बुधवार सुनुवाइ गर्दै

पुनर्बीमा कम्पनीका लागि पाँच आवेदन

काठमाडौं,जेठ ६ । नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिमा पाँचओटा कम्पनीले आवेदन दिएका छन् । समितिले निजीक्षेत्रको लगानीमा एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी प्रस्ताव आ≈वान गरेको थियो ।

गण्डकी प्रदेशमा ५ मन्त्री नियुक्त

कास्की,जेठ ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङलाई

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ४ दल अदालत जाने

काठमाडौं,जेठ ५ । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवको कदमविरुद्ध ४ दल अदालत जाने भएका छन् । बुधबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी

नुवाकोटमा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,जेठ ५ । नुवाकोटमा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा धेरै जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । बितेको

दिपक मनाङे फेरि मन्त्री नियुक्त

काठमाडौ,जेठ ५ । सांसद दीपक मनाङे पुनः मन्त्री नियुक्त भएका छन् । उनी यस पटक पनि गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका हुन् । यसअघि मन्त्री भएको १० मै

बाँकेमा ४ जना परिवार मिलेर श्रीमतीको हत्या

बाँके,जेठ ५ । श्रीमती हत्याको अभियोगमा श्रीमानसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको रंगेली नगरपालिका ३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु

थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि, ७९८९ संक्रमणमुक्त

काठमाडौ,जेठ ५ । नेपालमा पछिल्ला २४ घण्टामा थप ८ हजार १७३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङका क्रममा सो सम्बन्धि जानकारी स्वास्थ्य मन्त्रालयले गराइएको हो। मन्त्रालयका