समाचार

राष्ट्रियसभा उप-निर्वाचन मतदान सकियो,९६ प्रतिशत मत खस्यो

हेटौंडा,जेठ ६ । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको छ । हेटौंडास्थित भुटनदेवी माध्यामिक विद्यालयमा भएको मतदान दिउँसो ३ बजे सकिएको हो । विहान ९ बजेदेखि

प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं,जेठ ६ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न

बाँकेमा थप १० जना संक्रमितको मृत्यु

बाँके,जेठ ६ । जिल्लामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको विभिन्न अस्पतालमा उपचाररत १० संक्रमितको बुधबार ५ बजे साँझदेखि बिहीबार बिहानसम्ममा मृत्यु भएको हो । योसँगै

पञ्‍चकन्या १ कार्यालयको ९ बुँदे अनुरोध, छरछिमेकमा पनि घुम्‍न नपाइने

नुवाकोट,जेठ ६ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण पञ्‍चकन्या गाउँपालिका वडा नम्बर १ क्षेत्र फैलिरहेको भन्दै वडा कार्यालयले गाउँवासीलाई सचेत रहन अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी वडा नम्बर

नवलपरासी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

बुटवल,जेठ ६ । नवलपरासी (पश्चिम)मा   भएको गोलीकाण्डको छानवीन गर्न गृहमन्त्रालयले पाँच सदस्यीय समिती गठन गरेको छ। बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न  छानविन समिति

बाजुरामा रोपेको दुइ महिनामै स्याउ फल्न थाल्यो, किसान हर्षित

बाजुरा,जेठ ६ । जिल्लाको गौमुल गाउँपालिकामा गत फागुनमा लगाएको नयाँ जातको स्याउ रोपेको दुइ महिनामै फलेपछि स्थानीय निकै हर्षित भएका छन् । गाँउपालिकाले त्यहाँका स्थानीयको आयआर्जनमा वृद्धि र विकास गर्नका

कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन

काठमाडौ,जेठ ६ । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भएको छ । उनि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । दुई साताअघि उनमा कोरोना संक्रमण भएको थियो । कोरोना

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन आज

काठमाडौ,जेठ ६ । बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनको एकमात्र मतदात केन्द्र हेटौँडा तोकिएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन

परीक्षा मोडालिटीको अध्ययन गरिँदै

काठमाडौ,जेठ ६ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई